चक्रे मिलनलाई गोरखा २ बाट एमालेले गर्‍यो प्रतिनिधिसभामा सिफारिस

पोखरा । गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) लाई नेकपा एमालेले गोरखा २ बाट प्रतिनिधिसभा टिकट दिन पार्टीमा सिफारिस गरेको छ ।

चक्रे मिलनसहित ३ जनाको नाम पठाएको हो ।

गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =