सांसद पदबाट राजीनामा दिँदै राजेन्द्र लिङ्देन
२०७९ भदौ १९ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिनिधिसभाकाे आइतवारकाे बैठकमा उनले पदबाट राजीनामा दिने तयारी गरेकाे राप्रपा स्राेतले जनाएकाे छ ।
उनले चुनाव घाेषणा भइसकेपछि पनि संसदकाे कार्यकाल बढाउन खाेजेकाे भन्दै लिङ्देनले राजीनामा दिन लागेका हुन् ।
२०७९ भदौ १९ गते
प्रतिक्रिया








