बादललाई मातृशोक

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ । उपाध्यक्ष बादलकी आमा नन्दकुमारी थापामगरको आज बिहान ७ बजे ९४ वर्षको उमेरमा भरतपुर महानगर वडा नं २ क्षेत्रपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

बादलकी आमा नन्दकुमारीको आजै चितवनको देवघाटधाममा अन्त्येष्टि गरिने एमाले चितवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =