कीर्तिपुर नगरपालिकाका १०० दिन, के-के काम भए ?
२०७९ भदौ १४ गते

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले १०० दिनकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।
मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख गरिएकाे छ ।

२०७९ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित








