बालेनले अन्ततः भत्काउने नै भए अल्फाबिटाकाे अवैध संरचना

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउने भएकाे छ ।

अल्फाबिटाकाे पार्किङ लटमा अवैधानिक संरचना बनाइएकाे भेटिएपछि भत्काउन लागिएकाे काठमाडाैँ महानगरपालिका स्राेतले जनाएकाे छ ।

बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । त्यहाँ उनकाे अल्फाबिटाका सञ्चालक द्विव शर्मासँग विवाद भएकाे थियाे ।

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै सुरु गरेकाे छ ।

अल्फाबिटाका सञ्चालकसँग कड्किए बालेन- तपाईंकाे घरकाे नक्सा मसँग हुन्छ ? (भिडिओसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =