क्षतिपूर्ति माग्नेलाई बालेनकाे जवाफ- घरधनीसँग माग्नू (भिडिओसहित)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन शाहले अनधिकृतरूपमा बनाइएका संरचनामा भाडामा रहेका पसलेहरूलाई आफ्नाे घरधनीसँग क्षतिपूर्ति माग्न भनेका छन् । आफूलाई घाटा भएकाे र क्षतिपूर्ति चाहिने बताउने पसलेहरूसँग उनले भनेका छन्, ‘जसले अनधिकृतरूपमा संरचना बनाएर भाडामा लगायाे, उसैले दिन्छ क्षतिपूर्ति । किनकी दाेषी उही हुन्छ ।’

प्रमुख शाह आज न्यूरोड क्षेत्रमा अनधिकृतरूपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =