कर्मचारी समायाेजन सम्बन्धी अधिकांश रिट खारेज, १३ वटामा परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी विभिन्न रिटमाथिकाे फैसला सुनाएकाे छ ।

अदालतले समायाेजनसम्बन्धी अधिकांश रिट खारेज गरेकाे छ भने १३ वटामा परमादेश दिएकाे छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको इजलासले मंगलबार फैसला सुनाएको हो।

९८ थान रिटमा सर्वोच्चले फैसला सुनाउदै अधिकांश रिट खारेज गर्ने फैसला गरेको हाे । त्यसमध्ये अदालतले १३ थान रिटमा परमादेश जारी गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =