महाअभियोग सिफारिस समितिको बैठक जारी, सत्ता र प्रतिपक्षका आ-आफ्नै अडान
२०७९ भदौ ७ गते

काठमाडाैँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबराविरुद्ध संसद्मा विचाराधीन महाभियाेग प्रस्तावमाथि छलफल गर्न महाभियाेग सिफारिस समितिकाे बैठक मंगलवार पनि बसेकाे छ ।
अपराह्न ४ बजे सुरु भएकाे बैठकले आन्तरिक कार्यविधिमाथि छलफल गर्ने कार्यसूची रहेकाे छ । सत्ता पक्षका सांसद्हरूले कार्यविधिमै छलफल गर्नुपर्ने बताइरहँदा एमालेले भने महाअभियोग अगाडि बढाउन ढिलाई हुनुको कारण सभामुखँग माग्नुपर्ने अडान लिएको छ ।
यसअघि साेमवार समितिकाे दाेस्राे बैठक बसेकाे थियाे ।
२०७९ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








