यी हुन् संसदमा लामो समय गयल हुने १५ सांसद
२०७९ भदौ २ गते

फाइल फाेटाे
काठमाडाैँ । संसद्मा सर्वाधिक अनुपस्थित रहेका १५ जना सांसदकाे नाम सार्वजनिक भएकाे छ ।
प्रतिनिधिसभामा सभामा सभामुख अग्नि सापकाेटाेले बिहीवार संसद्मा लामाे समयदेखि विभिन्न कारणले अनुपस्थित सांसद्काे नामावली प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेकाे सूचीमा संसद्मा १० वा १० दिन भन्दा धेरै अनुपस्थित रहेका सांसदहरूकाे नामावली उल्लेख गरिएकाे छ ।
सभामुखले प्रस्तुत गरेकाे नामावलीअनुसार धेरै गयल हुने सांसदहररूमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले रहेका छन् ।
संसद्मा अनुपस्थित सांसद्काे सूचीः

२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








