निहारिकाकाे अनसन ताेडाउन कानुनमन्त्री शिक्षण अस्पतालमा

काठमाडौँ । कुमारी अामा निहारिका राजपूतकाे अनसन ताेडाउन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

केहीबेरमै निकारिकाले अनसन ताेड्ने स्राेतले जनाएकाे छ ।

निहारिका आफूमाथि बलात्कार भएको र बलात्कारबाटै सन्तान समेत जन्मिएकाे भन्दै  आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै लामाे समयदेखि संघर्षरत छिन् ।

उता धनुषा प्रहरीले मंगलबार आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *