आज पनि काठमाडौँको फोहोर प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा लगिँदै

काठमाडौँ । आज पनि काठमाडौँको फोहोर प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा लगिँदै छ ।

प्रहरी परिचालन गरेर काठमाडौँ उपत्यकाको फोहोर ल्यान्डफिल साइट बञ्चरेडाँडामा लगिने भएको हो ।

स्थानीयहरु आज पनि डाँडामा जम्मा भएर अवरोध गर्न लागेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जनका लागि लान लागिएको हो।

सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्।

याे पनि

 

बन्चरेडाँडामा ५ राउन्ड हवाई फायर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =