हर्कराज साम्पाङ र प्रचण्डबीच भेटवार्ता

काठमाडाैँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । उनीहरूबीच विकास साझेदारसँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएकाे बताइएकाे छ ।

यसअघि साम्पाङले अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *