देउवाले १० जनालाई कांग्रेस केन्द्रीय समितिमा मनोनयन गरे, को-को परे ?
२०७९ साउन ३१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन्।
विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको विज्ञप्तिमा जनाइएको छ।
उनले मंगलबार किरण यादव महोत्तरी, राधा घले काठमाडौं, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ्ग, रुक्मीणी कोइराला मोरङ्ग, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गंगा शाही रुपन्देही लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुर लाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन भएका छन् ।
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








