नागरिकता विधेयक जस्ताकाे तस्तै अघि बढाउने गठबन्धनकाे निर्णय

काठमाडौँ । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक पुनः अघि बढाउने निर्णय गरेकाे छ ।

मंगलवार बसेकाे सत्तारूढ गठबन्धनकाे बैठकले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित नागरिकता विधेयक संसद्मै फिर्ता पठाएपछि साझा धारणा बनाउन बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *