प्रधानमन्त्रीको आश्वासनपछि मधेश प्रदेश सरकारको आन्दोलन स्थगन
२०७९ साउन ३१ गते

काठमाडौँ । मधेश प्रदेश सरकारको आन्दोलन स्थगन भएको छ । प्रहरी समायोजन माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले थालेको आन्दोलन स्थगन गरिएको् हो ।
अब चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासनपछि आन्दोलन स्थगन गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








