









२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

काठमाडौँ । संसदको दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि शीतल निवासमा पठाइएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले किन फिर्ता गरिन्के । कस्ता ऐतिहासिक तथ्य तर्क र संवैधानिक आधारलाई टेकेर राष्ट्रपतिले विधेयक फिर्ता गरेकी हुन्रु यसबारे सर्वत्र चासो भइरहेका बेला नेपालखबरले राष्ट्रपतिको संसदलाई १५ बुँदे लिखित सन्देशको पूर्णपाठ फेला पारेको छ।
राष्ट्रपतिले १५ बुँदे सन्देशसहित नागरिकतासम्बन्धी विधेयक संसदसमक्ष फिर्ता पठाएकी हुन्। आफ्नो सन्देशमा उनले केपी ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयाससमेत गरेकी छिन्।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनसम्म राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन्। १५ दिन पुगेपछि आइतबार उनले १५ बुँदे सन्देशसहित विधेयक संसदमा फिर्ता पठाएकी हुन्।
हेरौं राष्ट्रपतिको १५ बुँदे सन्देश








