महाभियोगबाट राष्ट्रपतिको पदच्युत गरौँ : तरुण दल

काठमाडौँ । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको भन्दै तरुण दलले राजीनामा मागेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने भन्दै राजीनामा नदिएमा महाअभियोगबाट पदच्युत गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =