माओवादी स्थायी कमिटी बैठक : सिट बाँडफाँटबारे अध्यक्ष प्रचण्डलाई रिपोर्टिङ

काठमाडौँ । आगामी ४ मंसिरमा तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मोडालिटीबारे छलफल गर्न बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सिट बाँडफाँट कार्यदलमा भएका छलफलको बारेमा रिपोर्टिङ भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनको तालमेल मोडालिटीबारे कार्यदलमा भएका विषयहरुको अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *