एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु
२०७९ साउन २६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकाे छ ।
यसअघि गत ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेकाे एमाले स्राेतले जनाएकाे छ ।
त्यस्तै, बैठकले संघ तथा प्रदेश चुनावका विषयमा समेत छलफल गर्नेछ ।
२०७९ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








