Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नागरिकतामा भएका अपमानजनक नामथर हटाइने
मकालु खबर
२०७९ साउन २३ गते
काठमाडौँ । नागरिकतामा भएका अपमानजनक नामहरू सच्याउन सकिने भएकाे छ ।
गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिँदै यसअघि भएका अपमानजनक नामथर सच्याउन सकिने जनाएकाे हाे ।