स्वदेश फर्किइन् प्रधानमन्त्री पत्नी आरजु

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवास्वदेश फर्केकी छन् । उनी आइतबार उपचार सकेर भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएकी हुन् ।

पाठेघरसम्बन्धी रोगको उपचारका लागि आरजु गत असार २६ गते भारत गएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =