साउन १७ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा
२०७९ साउन १५ गते

सुर्खेत । कर्णाली प्रदेशभर नाग पञ्चमीका दिन सार्वजनिक बिदा हुने भएको छ । २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साउन १७ गते शुक्ल पञ्चमी ९नाग पञ्चमी०को अवसरमा प्रदेशभर बिदा हुने भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा हुने भएको हो ।
२०७९ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








