खोटाङमा ६ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ । खाेटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडकाे भूकम्प गएकाे छ ।

बिहान ८ः१३ बजे खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प् ६ म्याग्‍निच्यूड रहेको छ ।

भूकम्पले के कति क्षति भयो भन्नेबारे कुनै विवरण आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =