तत्काल समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालकाे दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै भनेका छन्, ‘म यहाँ प्रष्ट पार्न चाहन्छु कि तत्काल समाजवादी केन्द्र बन्दैन । केही साथीहरूले समाजवादी केन्द्रकाे कुरा उठाउनुभएकाे छ । तर तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन ।’

उनले वर्तमान गठबन्धनलाई टिकाएर अगाडि जानेमा सबै दलहरू सहमत भएकाे पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =