बजेट प्रकरणमा एमालेले भन्याे- ‘हामीलाई पेलेर प्रतिवेदन लेखियाे’
२०७९ साउन १३ गते

||एमालेका सचेतक विशाल भट्टराई । तस्बिर : मकालुखबर/सराेज बस्नेत ||
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूहरूलाई पेलेर प्रतिवेदन लेखेकाे आराेप लगाएकाे छ । निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समितिले शर्मा निर्दाेष ठहर्याएपछि एमालेले यस्ताे बताएकाे हाे । ‘हामीलाई पेलेर प्रतिवेदन लेखियाे,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भनेका छन्, ‘हामीले यसलाई मानेका छैनाैँ ।’
एमालेले यसकाे प्रतिवाद संसद्मा र बाहिर पनि गर्ने उनले बताएका छन् ।
२०७९ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








