संसदीय समितिले सरकारलाई सोध्यो – एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई पत्र किन नपठाएको ?

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई पत्र किन नपठाएको भनी सोध्ने निर्णय गरेको छ ।

आज बसेको समितिकाे बैठकले यो प्रश्न गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको हो ।

यसका साथै समितिले एसपीपीबारे आदानप्रदान भएका सबै समयका सबै डकुमेन्ट अविलम्ब पठाउन दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =