संवैधानिक पदाधिकारी विरुद्धका मुद्दामाथिकाे सुनुवाइ स्थगित

काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी विरुद्ध सर्वाेच्चमा दायर मुद्दामाथिको सुनुवाइ स्थगित भएको छ ।

विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो ।

बुधवार सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरूबाट लिखित जवाफ आउनुपर्ने माग गरेपछि सुनुवाइ स्थगित भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =