हेमराज राईले छाडे जसपा, एमाले फर्किने तयारी

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राईले पदबाट राजीनामा दिएका छन् । उनले साउन ९ गते राजीनामा दिएका हुन् । बताइएअनुसार राई एमालेमा फर्कने तयारीमा छन् । त्यसका लागि एमालेका नेताहरूसँग वार्तामा छन् ।

राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए । तर एमालेका सोनाम गेल्जेन शेर्पासँग पराजित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =