‘गठबन्धनको गाँठागुठी नमिलेर निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ भयो’
२०७९ साउन ८ गते

काठमाडौं । सांसद लालबाबु पण्डितले वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएको बताएका छन् ।
आज भएको प्रतिनिधिसभामा सांसद पण्डितले गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको कारण बैठकमा प्रश्न गरेका छन् ।
उनले भने, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि या चुनाव नगराउने र गठबन्धन लामो समय टिकाउनका लागि हो । यो सरकार चुनाव गराउन आनाकानी गर्दै आएको छ ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








