संवैधानिक राजतन्त्रकाे पक्षमा रवीन्द्र मिश्र
२०७९ साउन ३ गते

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा देखिएका छन् ।
उनले ‘विचारभन्दा माथि देश’ नामक पुस्तक प्रकाशन गर्न लागेकाे उल्लेख गर्दै उक्त पुस्तकमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना, सङ्घीयता खारेजी तथा नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








