हर्क साम्पाङको प्रस्ताव- लोक सेवाको परीक्षा लाइभ गराैँ
२०७९ साउन ३ गते

काठमाडाैँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् । ‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ । नत्र विश्वास नहुने देखिन्छ’, उनले फेसबूकमा लेखेका छन् ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








