आगामी निर्वाचनमा समेत गठबन्धन गरेर अघि बढ्ने कांग्रेसको निर्णय

५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने शर्त

काठमाडौं ।  नेपाली कांग्रेसले आगामी निर्वाचनमा समेत गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले  सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफलमार्फत चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय निर्णय गरेको हो ।

यद्यपि चुनावपछि अरू दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त अघि सारेको छ । बैठकले यस पटकको स्थानीय तहको निर्वाचनमा भएको तालमेल सन्तोषजनक भएको समेत निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =