भारत भ्रमणबाट फर्किए प्रचण्ड, भ्रमणबाट उत्साहित भएकाे भनाइ

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश आइपुगेका छन् ।

उनले आफ्नो भारत भ्रमण निकै रचनात्मक, सकारात्मक तथा सौहार्दपूर्ण भएको बताए । उनले १९५० काे सन्धि देखि विविध समसामयिक विषयमा छलफल भएकाे बताए । उनले भने, ‘भ्रमणबाट उत्साहित छु । निकै राम्राे र सकारात्मक माहाैलमा भ्रमण सम्पन्न भयाे ।’

उनले भारतमा रहँदा भारत सरकार अधिकारीहरू तथा परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =