प्रचण्डकाे सचिवालयले भन्याे- तीनदिने भारत भ्रमण फलदायी
२०७९ साउन १ गते

काठमाडाैँ । भारतकाे तीनदिने भ्रमण सकेर सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किँदैछन् । उनी केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेकाे छ । उनी फर्कँदै गर्दा उनकाे सचिवालयले प्रचण्डकाे तीनदिने भारत भ्रमण सफल र फलदायी बनेकाे बताएकाे छ ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भने भेट्न पाएनन् ।
२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








