अन्तर्घातको आरोपमा कांग्रेसले सोध्यो ६०० बढीसँग स्पष्टीकरण
२०७९ साउन १ गते

काठमाडौँ । नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।
स्रोतकाअनुसार शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधिएको छ । कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा एएटा समूहका नेताहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोध्नुले राम्रो सन्देश नदिएको कतिपयको भनाई छ ।
२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








