प्रचण्ड पुगे दिल्लीस्थित नेपाली राजदूतावास

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन् । उनी शनिवार बिहान त्यहाँ पुगेका हुन् ।

त्यहाँ उनले प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चका पदाधिकारीसँगै अन्य शुभेच्छुकहरूसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =