उपसभामुख निर्वाचन : लाेसपाकाे समर्थन पुष्पा भुसाललाई
२०७९ असार ३१ गते

काठमाडाैँ । उपसभामुख निर्वाचनमा लाेकतान्त्रिक समाजवादी पार्टी [लाेसपा] ले सत्तारुढ गठबन्धनलाई समर्थन गर्ने भएकाे छ । गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल उम्मेदवारी बनेकी छन् ।
संसदीय अङ्गकणितअनुसार भुसालकाे जित पक्का छ ।
लाेसपा नेता केशव झाले मकालुखबरसँग भने— हामीले सरकारलाई समर्थन दिएकै छाैँ । त्यसाे हुँदा संसदीय गतिविधिमा सरकारसँगै हुनुपर्याे नि ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








