चुनाव चिह्न ‘गाई’ माग्दै सर्वाेच्च पुगे कमल थापा

काठमाडौँ । गाई चुनाव चिह्न माग गर्दै राप्रपा नेपाल सर्वाेच्च पुगेकाे छ ।

पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले चुनाव चिह्न गाई माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =