सरकारको बेरुजु १५.४६ प्रतिशतले बढ्यो (पूर्णपाठसहित)
२०७९ असार २९ गते

काठमाडौँ । २०७७/०७८ मा सरकारको बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा सरकारको बेरुजु बढेको महालेखा परीक्षककाे कार्यालयले जनाएको छ ।
संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।
महालेखाको प्रतिवेदन:
२०७९ असार २९ गते
प्रतिक्रिया








