Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस
मकालु खबर
२०७९ असार २९ गते
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।