राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखकाे शिष्टाचार भेट

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =