संघीय संसद्को उपसभामुखकाे निर्वाचन पर्सि
२०७९ असार २९ गते

काठमाडौँ । संघीय संसद्को उपसभामुखको निर्वाचन पर्सि शुक्रबार गरिने भएकाे छ । प्रतिनिधिसभाको आजकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक घाेषणा गरेका हुन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








