मन्त्री बडू र विश्व बैंकका देशीय निर्देशक जेरभोसबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार अपराह्न मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रत्यक्ष वैदेशिक लगानी, नेपालको विकास प्रयासमा विश्व बैंकको भूमिका र नेपालको विकास प्राथमिकताका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =