कांग्रेस केन्द्रीय कार्यसमितिमा पेस भयाे मर्यादाक्रमको मस्यौदा
२०७९ असार २८ गते

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे जारी बैठकमा मर्यादाक्रमको मस्यौदा पेस गरिएकाे छ
पार्टीका कार्यक्रमहरूमा जाँदा कसको मर्यादाक्रम के हुने भन्ने विषयमा केन्द्रीय समितिमा मस्याैदा पेस भएकाे पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा मर्यादाक्रमका अतिरिक्त सोमबारकै छलफल जारी रहेको बताए ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








