अदालतलाई जवाफ दिन बालेन सर्वाेच्चमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन् ।

साेमवार मध्यान्ह अदालत पुगेका शाहले त्यहाँ वाग्मती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिनेछन् ।

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमवार उनी जवाफ दिन सर्वाेच्च पुगेका हुन् ।

अहिले न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा मुद्दाकाे सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 11 =