माओवादी केन्द्रकाे स्थायी समिति बैठक शुरू
२०७९ असार २५ गते

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] काे स्थायी समिति बैठक शुरू भएकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएकाे हाे । बैठकमा पदाधिकारी टुङ्ग्याउनेलगायतका विषयहरूमा छलफल हुने छ ।
यस्तै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








