यी हुन् माओवादी केन्द्रको स्थायी कमिटीमा परेका नेकपाकालीन १५ जना

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा नेकपाकालिन १५ जना स्वतः परेका छन् ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा नतत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जना स्वतः अहिले पनि स्थायी कमिटीमा परेका जानकारी दिए । ४१ जना स्थायी कमिटीमा अन्यको नाम सार्वजनिक भएको छैन ।

यी हुन् नेकपाकालीन स्थायी कमिटीका १५ जना

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायणणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. गणेश शाह
५. गिरिराजमणि पोखरेल
६. चक्रपाणी खनाल
७. जनार्दन शर्मा
८. देव गुरुङ
९. देवेन्द्र पौडेल
१०. पम्फा भुसाल
११. वर्षमान पुन
१२. मात्रिका यादव
१३. लीलामणि पोखरेल
१४. शक्तिबहादुर बस्नेत
१५. हरिबोल गजुरेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *