माओवादी केन्द्रले गर्‍याे ४१ सदस्यीय स्थायी समिति गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ ।

माओवादीले बिहीबार नै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ ।

स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन् । बाँकी सदस्य भने पछि थपिने भएका छन् ।

याेसँगै पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *