देव गुरुङकाे माग- अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयाेस्
२०७९ असार २३ गते

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन् । बिहीबार बसेकाे प्रतिनिधि सभामा भाग लिँदै उनले यस्ताे माग गरेका हुन् । ‘एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्र लेखियाेस् अमेरिकालाई,’ उनले भनेका छन् ।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । गृह मन्त्रालयमार्फत् यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








