दुई वर्षपछि चलचित्र क्षेत्रमा फर्किइन् प्रियंका

काठमाडाैँ । अभिनेत्री प्रियंका कार्की २ वर्षपछि चलचित्र क्षेत्रमा फर्किएकी छन् ।

छाेरी हुर्काउनका लागि सिने क्षेत्रबाट २ वर्ष टाढा रहेकी प्रियंका पुनः चलचित्र क्षेत्रमा फर्किएकी हुन् ।

उनले सामाजिक सञ्जालमा सृष्टी श्रेष्ठसँगकाे तस्वीर राख्दै उनीसँगकाे सहकार्यले रमाइलाे लागेकाे उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *